बागमती प्रदेश सभा : शिक्षा, स्वास्थ्य तथा कृषि समिति भक्तपुर अस्पतालको अनुगमन

बागमती प्रदेश सभा : शिक्षा, स्वास्थ्य तथा कृषि समिति

None

बागमती प्रदेश सभा : शिक्षा, स्वास्थ्य तथा कृषि समितिका संयोजक माननीय उत्तम जोशीको नेतृत्वमा प्रदेश सभा सदस्यज्यूहरु माननीय मीना पराजुली पोखरेल, माननीत हरिप्रभा खड्गी, माननीय सकुन्तला श्रेष्ठ, माननीय लक्ष्मी घिमिरे, माननीय गीता गुरुङ लगायतबाट भक्तपुर अस्पतालको अनुगमन, सेवाहरुको जानकारी लिनुभयो । अनुगमन पछि अस्पतालका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा भएको प्रस्तुतिकरण कार्यक्रम माननीय स्वास्थ्य मन्त्री किरण थापाको प्रमुख आतिथ्यता सम्पन्न । कार्यक्रममा भक्तपुर अस्पतालका निर्देशक डा. सुरेन्द्र भट्टबाट अस्पतालको सेवा लगायत जानकारी दिनुभयो ।