न्युनतम सेवा मापदण्ड (MSS) मुल्यान्कन सार्वजनिक

None

बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयद्धारा मिति २०८२ जेष्ठ १३ र १४ गते बिज्ञहरु सहित गरिएको न्युनतम सेवा मापदण्ड (MSS) मुल्यान्कन आज मिति २०८२ जेष्ठ १८ गते प्रदेश सरकारका स्वास्थ्य मान्त्रि माननिय किरण थापा ज्यूको प्रमुख तथा श्रीमान स्वास्थ्य सचिव डा.सुमित्रा गैतम ज्यूको बिषेश आतिथ्यतामा मुल्यान्कन सार्वजनिक गरिएको छ । Secondary A Level बाट Secondary B Level मा अपग्रेडि भई पहिलो पटक गरिएको मुल्यान्कनमा ९०% प्राप्त गरि देशभरीमै उच्च अंक प्राप्त गर्न भक्तपुर अस्पताल सफल भएको छ । स्मरण रहोस् यस अघि अघिल्लो बर्ष Secondary A Level को मुल्यान्कनमा पनि देशभरैमै उत्कृष्ट हुन सफल भएको थियो भक्तपुर अस्पताल ।