लिखित तथा अन्तरवार्ता परिक्षाको सुचना

None

यस भक्तपुर अस्पतालले चिकित्सक तथा स्वास्थ्यकर्मी करार सेवामा लिन मिति २०८०।१२।१४ कम प्रकाशित सुचना बमोजिम दर्ता हुन आएका दरखास्तहरु मध्ये स्वीकृत भएका उम्मेद्वारहरुको मिति २०८०।०१।०६ र ०७ गते स्थगित परिक्षा पदपुर्ति समितिको मिति २०८१।०१।०९ को निर्णयानुसार देहाए बमोजिम संचालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ ।